
पूर्वपोष्ट
ताप्लेजुङ, १६ असार । ताप्लेजुङमा नुहाउने क्रममा तमोर नदिले बगाएक एक जना वेपत्ता भएका छन् ।
जिल्लाको फुङलिङ नरपालिका १ स्थीत तमोर नदिमा नुहाउने क्रममा मिक्वाखोला गाउँपालिका १ लिबाङ बस्ने २५ बर्षका लाक्पा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक विवेक बस्नेतले बताउनुभयो ।
सेबालुङ क्रसरमा ट्याक्टर चालकका रुपमा रहेका बेपत्ता शेर्पा बेपत्ता भएको १ बजेर ३० बजे ईलाका प्रहरी कार्यालयल दोभामा स्थानीयले खवर गरेपछि प्रहरीको टोली गई उनको खोज तलास भईरहेको प्रनि बस्नेतले बताउनुभयो ।