नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५–१५ रुपैयाँ बढाएको छ।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल २ सय २ रुपैयाँ, डिजेल तथा मट्टीतेल १ सय ८२ रुपैयाँ पुगेको छ। दुई दिनअघि हवाई इन्धनको भाउ बढाएर निगमले प्रतिलिटर २ सय ५१ रुपैयाँ पुर्‍याएको थियो। यसअघि ११ चैतमा पनि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५–१५ रुपैयाँ बढाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!